दाङ, भदौ २० गते । दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालयले उत्तरवाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ । तस्बिर: रासस