• १३ भदौ २०८१, बिहिबार

एमाले सचिवालय बैठक सुरु

blog

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको नेकपा (एमाले) को सचिवालय बैठक । तस्बिर :प्रधानमन्त्री ओलीको सचिवालय

काठमाडौँ, भदौ १३ गते । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रममाथि छलफल गरी सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।