• ११ मंसिर २०८१, मङ्गलबार

बुकी पाटनमा चर्दै भेंडा

blog

दाङ, भदौ ७ गते । चार हजार ५०० मिटरको उचाइमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेडा । वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेडालाई हिमाली भेगमा ल्याइन्छ । तस्बिरः रासस