• १० मंसिर २०८१, सोमबार

सुन्दरी जलमा बोलबमका श्रद्धालु

blog

साउन महिनाको अन्तिम सोमबार सुन्दरीजलमा पूजाआजा गरी जल लिँदै बोल बममा सहभागी श्रद्धालु । तस्बिर : सुजन गुरुङ

काठमाडौं, साउन २८ गते । साउन महिनाको अन्तिम सोमबार सुन्दरीजलमा पूजाआजा गरी जल लिँदै बोल बममा सहभागी श्रद्धालु । हिन्दु धर्मावलम्बीले साउनमा शिवको पूजा आराधना र महिमा गाउँछन् । ‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव हो ।  काठमाडौँको सुन्दरीजलबाट जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका छन् ।