• १४ साउन २०८१, सोमबार

जाजरकोटको रोकाय गाउँ

blog

सुर्खेत, साउन  १४ गते । जाजरकोट बारेकोट गाउँपालिका–२ स्थित रोकाय गाउँ । गत कात्तिक १७ गते गएको भूकम्पमा परि क्षति व्यहोरेको यो गाउँमा अहिले अस्थायी टहरा निर्माणपछि सहजता आएको छ । तस्बिरः रासस