• ८ साउन २०८१, मङ्गलबार

रोपाइँ अन्तिम हुँदै

blog

बागलुङ, साउन ८ गते । बागलुङ नगरपालिका–४ स्थित कुडुँले फाँटमा धान रोपाइँ गर्दै किसान । कुँडुले फाँट सहित बागलुङका अधिकांश फाँटमा रोपाई अन्तिम चरणमा पुगेको छ । तस्बिरः रासस