• ७ साउन २०८१, सोमबार

राक्षस ताल

blog

डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तस्बिर : रामचन्द्र न्यौपाने

डोल्पा, साउन ७ गते । डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय ‘माया’ तालको समेत उपमा दिन थालिएको छ ।