• ७ साउन २०८१, सोमबार

साउन पहिलो सोमबार देवघाटमा भक्तजनको भिड

blog

साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । तस्बिरः सनद अधिकारी, रासस