शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                सिन्धुपाल्चोक, असार ३१ गते । आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले कटान गरिहरेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची–भोताङ सडक खण्डलगायतमा क्षति गरेको छ । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                