• १२ साउन २०८१, शनिबार

भुरुङ्ग–तातोपानी बस्ती

blog

अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग–तातोपानीको बस्ती । तस्बिर : सन्तोष गौतम/रासस

म्याग्दी, असार ३१ गते । कालीगण्डकी नदीको किनार र भिरको फेदीमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग–तातोपानीको बस्ती ।