• १३ साउन २०८१, आइतबार

सिमलताल बस दुर्घटना : मृतकको पहिचान खुल्यो

blog


वसन्त पराजुली
नारायणगढ, असार २९ गते  । 
पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव भारतीय नागरिकको पहिचान खुलेको छ ।

बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उहाँको पहिचान खुलेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले मृतकको पहिचान भएको र उनी बसका यात्रु भएको जनाएको छ ।

साहको शव दुर्घटना स्थलभन्दा करिब ५० किलो मिटर टाढा नारायणी नदी किनारमा भेटिएको हो ।

यो पनि पढ्नुहोस

त्रिशूलीमा बेपत्ता मध्ये एक जनाको शव फेला