शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।
बैठकमा आज अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । साथै पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्ने वा निलम्बन हटाउने भन्नेबारे छलफल हुने बताइएको छ ।