शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रुकुमपुर्व, असार २० गते । रुकुमपूर्व सिस्ने गाउँपालिका–२ खारा लेकको एक गोठमा मही बनाउँदै वृद्ध । गोठमा यसरी नै मोही बनाएर घ्यु सङ्कलन गरी विक्री गर्ने गरिन्छ । हिजो आज गाई भैँसी र चौँरी पालन लोप हुँदै गएको छ । तस्बिर: जयमान बुढामगर