• १८ असार २०८१, मङ्गलबार

राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह

blog

म्याग्दीको रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युत गृह निर्माण स्थलको दृश्य । अहिलेसम्म करिब ८० प्रतिशत भौतिक प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ । तस्बिर : ठाकुरप्रसाद आचार्य