• १६ असार २०८१, आइतबार

बाढीले जलमग्न मलङ्गवा क्षेत्र

blog

सर्लाहीको चुरेभेग पत्थरकोट  र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलङ्गवाको पूर्वी क्षेत्र । तस्बिर : विश्वनाथ ठाकुर/रासस