• ५ असोज २०८१, शनिबार

बाख्राको चरन क्षेत्र बन्दै चित्लाङ

blog

मकवानपुरकाे चित्लाङ बाख्रा विकास फार्मको चरन क्षेत्रमा चर्दै गरेका भेडा बाख्रा। तस्बिरः अनिल पराजुली

हेटौँडा, असार ५ गते। नेपालमा सबैभन्दा जेठो पशुपालन फार्ममध्ये मकवानपुरको चित्लाङ बाख्राको चरन क्षेत्रको रुपमा विकास भएको छ ।

तत्कालीन राणा शासकले २००१ सालमा मकवानपुरको चित्लाङमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म) को रूपमा परिचित भएको छ । थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको सिमानामा रहेको चित्लाङ बाख्रा विकास फार्मले गुणस्तरीय भेडा, बाख्रा उत्पादन गर्दै आएको छ ।