• ९ साउन २०८१, बुधबार

बिच सडकमै विद्युतको पोल राखेर सडक कालोपत्र

blog

गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बिच सडकमा विद्युतको पोल नहटाई गरिएको सडक कालोपत्र । तस्बिरः लोकेन्द्रप्रसाद यादव /रासस

गोलबजार (सिरfहा), असार ४ गते । सिराहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बिच सडकमा विद्युतको पोल नहटाई गरिएको सडक कालोपत्र  ।

नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ् ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो ।