• ४ असार २०८१, मङ्गलबार

हाम्रो सम्पदा

भरतपुरको शिव मन्दिर (फोटो फिचर)

blog

चितवन, असार १ गते । भरतपुर उपमहानगरपालिका ८  गुन्जनगरमा आकर्षक रूपमा शिव मन्दिर छ । 

फराकिलो क्षेत्रफलमा फैलिएको यो शिव मन्दिरको गर्भ गृहमा शिव भगवान्, पार्वती, गणेश भगवान् र अगाडी शिवलिंग रहेको छ भने मन्दिरको अगाडि १०८ शिवलिंगहरु, नारायण भगवानको मूर्ति र भक्तजनहरूको लागि धार्मिक स्नान गर्नको लागि १०८ पानीको धारा समेत छ। 

यही मन्दिरको पछाडि मनकामनाको मन्दिर छ। यस स्थललाई धार्मिक स्थल भनिने गरिएको छ।