• १२ साउन २०८१, शनिबार

प्रकाशमानको स्वास्थ्य अवस्था बुझ्न नेता महर भारतमा

blog

नयाँ दिल्ली, जेठ २९ गते । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत कांग्रेस नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता नैनसिंह महरले अस्पताल पुग्नु भएको छ । 

महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्य अवस्थाबारे छलफल गरेको छ । मूत्र प्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको  जेठ २१ मा नयाँ दिल्लीमा अप्रेसन गरिएको थियो।