• १३ साउन २०८१, आइतबार

दिजगाउँ

blog

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । तस्बिरः डम्मर बुढामगर/रासस

ढोरपाटन, जेठ २८ गते । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर काठैकाठले बनेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ  ।