• १७ असार २०८१, सोमबार

धानको बीउ छर्दै

blog

सुनसरी, जेठ २५ गते । सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान । यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ । तस्बिरः रासस