• २३ असार २०८२, सोमबार

दैलेखको नेपामा भूकम्प

blog

काठमाडौँ,  जेठ २२ गते ।  दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छाैं, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । रासस