• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस

blog

काठमाडौँ, जेठ २१ गते । सरकारले राष्ट्रिय सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रिय सभाको सोमबारको बैठकमा पेस भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गर्नुभएको हो ।  रासस