• १३ साउन २०८१, आइतबार

ढोरपाटन उपत्यका

blog

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका । तस्बिरः डम्मर बुढामगर/रासस

ढोरपाटन, जेठ १८ गते । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका । नेपालको एक मात्र सिकार आरक्षको कार्यालय रहेको ढोरपाटनमा पछिल्लो समय पर्यटक बढ्न थालेका छन् ।