• ३ असार २०८१, सोमबार

परम्परागत गोलघर

blog

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका५ राम्चे गाउँमा रहेको मगर समुदायको परम्परागत गोलघर । पछिल्लो समयमा परम्परागत मौलिक घरहरू लोप हुँदै गएका छन् । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस