• १२ साउन २०८१, शनिबार

गुणस्तरीय तथा भरपर्दो खानेपानी सुविधा उपलब्ध गराउने

blog

फाइल तस्बिर ।

काठमाडौँ, जेठ १ गते । सरकारले खानेपानीका कार्यक्रम कार्यान्वयन गरिने र गराउने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

स्वास्थ्य गुणस्तरीय भरपर्दो खानेपानी सुविधा उपलब्ध हुने गरी खानेपानीका कार्यक्रम कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।