• १२ साउन २०८१, शनिबार

वातावरण मैत्री एकीकृत यातायात प्रणाली विकास गरिने

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा वातावरण मैत्री एकीकृत यातायात प्रणाली विकास गर्ने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा पछिल्लो समय देखिएको प्रदूषणको मात्रा घटाउनका लागि वातावरणमैत्री यातायात प्रणाली विकास गरिने बताउनुभयो ।