• १५ मंसिर २०८१, शनिबार

२०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने सरकारको लक्ष्य

blog

नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, जेठ १ गते । सरकारले २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने भएको छ । मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

जीवासमा ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाले स्थापना गर्ने कार्ययोजना तयार गर्ने उहाँले जानकारी दिनुभयो ।