• ५ जेठ २०८१, शनिबार

लोप हुँदै ठेकी निर्माण

blog

बागलुङ,  वैशाख २२ गते । हातको सहयोगमा निर्माण गरिने काठको ठेकी लगायतका सामाग्री हिजोआज लोप बन्दै गएको छ । 

बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका स्थानीय ठेकी निर्माण गर्दै । काठका ठेकी पछिल्लो समय बिक्री हुन छोडेपछि व्यवसाय नै सङ्कटमा पर्दै गएको व्यवसायी बताउँछन् । तस्बिर: रासस