• ४ जेठ २०८१, शुक्रबार

ट्राफिक नियम छल्दै ओभरलोड

blog

महोत्तरी जिल्लामै सर्वाधिक दुर्घटना हुने बर्दिबास जलेश्वर सडक खण्डको औरही प्रहरी र ट्राफिक विटको छेउबाट सोमबार अपराह्न दाउराको ओभरलोड थुप्रोमा महिला तथा बालबालिका लोड गरेर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका ट्याक्टर । सम्बद्ध निकायले चासो नदिँदा सडकमा ट्राफिक उल्लङ्घन बढ्दै गएको छ ।  

तस्बिरः रवीन्द्र उप्रेती