• २० वैशाख २०८१, बिहिबार

चट्टान काटेर बनेको कर्णाली कोरिडोर

blog

कर्णाली कोरिडोर कनकासुन्दरी गाउँपालिकाको भुलभुलैयाबाट मुगु जोड्न चट्टान काटेर निर्माण गरिएको सडक । उक्त सडक मुगु हुँदै हुम्ला जोडिन्छ । तस्बिरः हेमन्त केसी/रासस