शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनाङ, वैशाख ६ गते । मनाङ नासों गाउँपालिका– ८ स्थित सुन्दर बस्ती रहेको ताचैगाउँ । जहाँ गुरुङ र घले जातिको बसोवास छ । खेतीपाती र पशुपालनलाई मुख्य पेसा बनाएका यहाँका मानिस पछिल्लो समय घरवास सञ्चालन गरी पर्यटन व्यवसायमा जोडिएका छन् ।