• १९ वैशाख २०८१, बुधबार

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस