• १९ वैशाख २०८१, बुधबार

विवाह बन्धनमा बाँधिए एलिना र विष्णु

blog

तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, वैशाख ५ गते । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिनुभएको छ । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उहाँ प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिनुभएको हो ।

यस्तै, विवाहमा आफन्त तथा कलाकारहरू रचना रिमाल, मेलिना मैनाली, स्मारिका ढकाल, समारिका ढकाल लगायतको उपस्थित रहेको छ ।