• १४ मंसिर २०८१, शुक्रबार

जङ्गलभर गुराँस

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल र जङ्गलमा चर्दै गरेका घोडा । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीको आकर्षण गुराँसे जङ्गल हो । तस्बिरः सन्तोष गौतम/रासस