• १८ वैशाख २०८१, मङ्गलबार

काठमाडौँमा यसरी मनाइयो इद (फोटो फिचर)

blog

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा इद मनाउँदै इस्लामिक धर्मावलम्बी । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, चैत २९ गते । काठमाडौँको घण्टाघरस्थित मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।