• २२ असार २०८१, शनिबार

सदन अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखसहित शीर्ष नेताहरुको बैठक सुरु

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २७ गते । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक सुरु भएको छ ।

सभामुखले सदन खुलाउनका लागि  पहल लिनुभएको सचिवालयले जनाएकाे छ ।