• ६ जेठ २०८१, आइतबार

नेपाल ए र आयरल्यान्ड ए बिच प्रतिस्पर्धा हुँदै

blog

काठमाडौँ, चैत २३ गते । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए र नेपाल ए ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एक दिवसीयमा नेपाल ए र आयरल्यान्ड ए ले बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । सिरिजमा दाबी कायम राख्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ ।