• १३ मंसिर २०८१, बिहिबार

मर्पेस गाउँ

blog

दाङको बङ्लाचुली गाउँपालिका–२ स्थित पहाडी गाउँ मर्पेस । दुई सय घरधुरी रहेको यस गाउँमा दलित, जनजाति, ठकुरी र क्षेत्रीको बसोबास रहेको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस