• १२ साउन २०८१, शनिबार

गुराँसको जङ्गल र अन्नपूर्ण हिमाल

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो । तस्बिर : सन्तोष गौतम/रासस 

लालीगुराँस फुलेर राताम्मे भएको म्याग्दीको पर्यटकीय स्थल घोडेपानीको जङ्गल  र पृष्ठभूमिमा हिमाल। लालीगुराँस र हिमाल हेर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरु घोडेपानी पुग्ने गरेका छन् । तस्बिर : ध्रुवसागर शर्मा/रासस