• १२ साउन २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते

blog

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ।

काठमाडौँ, चैत १७ गते।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत  २० गते बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।