• १३ साउन २०८१, आइतबार

होरी खेल्दै

blog

कैलालीको टीकापुरमा फागुपूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदूरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन छ । तस्बिर : झलनाथ खनाल र रासस