• २० वैशाख २०८१, बिहिबार

मानसराजको ‘माया माया हो’ सार्वजनिक

blog

काठमाडौँ, फागुन २६ गते। गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ।

सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडियोको  छायाङ्कन पवन शिस्लुगंले गर्नुभएको हो।सम्पादनमा प्रविन भट्टले मेहनत गर्नुभएको छ।