• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, फागुन २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले बैठकको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ।