• ३१ वैशाख २०८१, सोमबार

सुनको तस्करी नियन्त्रणका सूचना र सुझाव माग

blog

काठमाडौँ, कात्तिक १ गते । सुनको अवैध रूपमा तस्करी हुने क्रम दैनिकजसो बढ्दै गएपछि यसको नियन्त्रणका लागि सुझाव र गोप्य सूचनाहरू माग गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बुधवार गोरखापत्रमा सूचना प्रकाशन गरी सुझाव र सूचनाको आह्वान गरेको हो । 

सूचना वा सुझाव भएमा आफैँ आयोगको कार्यालयमा उपस्थित भई वा हुलाक वा अन्य कुनै तरिकाले टेलिफोन ०१-४२००६६६ वा टोल फ्री नं. १८१०५००००२३  मिति २०८० साल कात्तिक मसान्तभित्र उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ । 

यस्तो छ सूचना: