• २९ वैशाख २०८३, मङ्गलबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल

गोरखापत्र अनलाइन 

काठमाडौँ, वैशाख २९ गते । प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय भवनमा सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सञ्चालन भइरहेको छ । 

अहिले सांसदहरू समसामयिक विषयमा धारणा राख्ने क्रम जारी छ ।