• १३ असोज २०८१, आइतबार

भिर मौरीको चाका लिएर फर्कदै मह सिकारी

blog

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गरेर फर्कदै मह सिकारी ।

खोटाङ, जेठ ३२ गते । केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गरेर फर्कदै मह  सिकारी  । 

फेदीका साम्पाङ राई समुदायले  हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । 

तस्बिर : केदार मगर, रासस