• २१ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ।

काठमाडौं, जेठ १ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।