• १३ साउन २०८१, आइतबार

गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सुरक्षा बैठक सुरु

blog

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुख । तस्बिर: लक्ष्मी चौधरी

लक्ष्मी  चौधरी 

जनकपुरधाम, वैशाख १७ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाको सुरक्षा सम्बन्धी बैठक सुरु भएको छ । 

धनुषा जिल्लास्थित जनकपुरधाममा आइतबार गृहमन्त्री श्रेष्ठको उपस्थितिमा मधेश प्रदेशका आठ वटै जिल्लाको शान्ति सुरक्षा सम्बन्धी बैठक सुरु भएको हो । 

बैठकमा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति  रहेको छ ।