• २७ वैशाख २०८२, शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

blog

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रिपरिषद् सदस्य । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख १२ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नियमित कार्यतालिका अनुसार मन्त्रिपरिषद् बैठक बसेको हो ।